कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिदै

सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिन थालेको छ ।

समाजवादी पार्टीका नेताहरु लामो समयसम्म पनि संविधान संसोधन प्रक्रिया अघि नबढाएकोमा सरकारले नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन् । 

सरकारसँग दुईबुँदे सहमति गरी २०७५  जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो । आजको नागरिक दैनिकबाट साभार

Facebook Comments Box

                     

अरुपनि