माेरङ्मा यसरी भयाे कार दुर्घटना

दमक / माेरङ्गकाे नया मंगलबारे स्थित पुर्व पश्चिम राजमार्गमा अाज अपह्रन्न १ बजे कार दुर्घटना भएकाे छ ।

पुर्व बाट पश्चिम तर्फ अाउदै गरेकाे कारले पश्चिम बाट पुर्व तर्फजादै गरेकाे बसलाई जाेगाउने क्रममा कार अनियन्त्रित हुदा राजमार्ग बाट अन्दाजी २० फिट तल खस्दा दुर्घटना भएकाे हाे । कारमा चालक सहित २ जना रहेकाे र दुर्घटनामा मानबिय क्ष्यति नभएकाे र कारमा भने सामान्य क्ष्यती भएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

Facebook Comments Box

                     

अरुपनि