दमकमा फेरि जंगली हात्ती पस्याे, स्थानिय त्रसित

दमक/झापाको दमक वडा नम्बर ३ मा साेमबार राति फेरी जंगली हात्ती पसेको छ ।
गयराती हात्ती गाँउमा आएपछि स्थानीयहरु त्रसित भएकाछन् ।
दुम्से क्षेत्रमा राति दुइवटा हात्ती प्रवेस गरेको वडाध्यक्ष नबिन बरालले बताए ।

अहिले हात्तीहरु बस्ति नजिकै जंगलमै रहेको बताईएको छ ।

Facebook Comments Box

                     

अरुपनि