दमकमा पछिल्लाे २४ घण्टामा ६३ जनामा काेराेना संक्रमण पुष्टि

दमक /झापाको दमकमा आज ६३ जना संक्रमित थपिएका छन् । दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार ३२ महिला र ३१ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हाे । दमकमा अहिलेसम्म ५ जना संक्रमितको मृत्यु भइसकेको छ । दमकमा २०३ जना संकृय संक्रमित छन् ।

Facebook Comments Box

                     

अरुपनि