पाडाजुगिमा ट्रक र माेटरसाईकल दुर्घटना

दमक / झापाकाे कमल गाउपालिका ६ स्थित पाडाजुगी ट्रक र माेटरसाईकल ठाेकिदा दुर्घटना भएकाे छ ।

कमल गाउपालिका ६ स्थित रबि पेट्रोलपम नजिक अाज साझ ७ : ३० बजे पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ जादै गरेकाे ना ४ ख ९१४६ नम्बरकाे ट्रक संग पुर्वबाट पश्चिम तर्फ अाउदै गरेकाे मे१ प ९३१९ नम्बरको माेटरसाईकल एक अापसमा ठाेकिदा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा माेटरसाईकल चालक चुलाचुली ईलामका वर्ष २१ जर्मन लिम्बू र माेटरसाईकल सवार साेहि ठाउँ बस्ने वर्ष १७ का मंगल सिङ राई गम्भीर घाईते भएका छन भने घाईतेलाई उपचारका लागी दमक स्थित लाईफ लाईन अस्पताल लगिएकाे थियाे  हाल थप उपचारका लागि बिराटनगर स्थित न्युराे अस्पताल लगिएकाे र ट्रकलाई नियन्त्रणमा लिईएकाे ईलाका ट्राफिक कार्यलय दमकले जनाएकाे छ ।

थप विवरण अाउन बाकी

Facebook Comments Box

                     

अरुपनि