प्रदेश १ मा मन्त्रीपरिषद बिस्तार : कस कसले खादै सपथ
२०७७ चैत्र १३, शुक्रबार १७:३४

माेरङ / प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनुभएको छ ।
नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य टङ्क आङबाेहाङ आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ ।
अहिले राज्यमन्त्री रहनुभएका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री बन्नुभएको छ । यस्तै कृषि मन्त्रीमा राम रानालाई नियुक्त गरिएको छ भने कृषि राज्यमन्त्री कला घले बन्नुभएको छ । प्रदेश १ को वन राज्यमन्त्रीमा राजकुमार ओझालाई नियुक्त गरिएको छ ।
Facebook Comments Box
अरुपनि
पाडाजुगिमा ट्रक र माेटरसाईकल दुर्घटना
दमक / झापाकाे कमल गाउपालिका ६ स्थित पाडाजुगी ट्रक र माेटरसाईकल ठाेकिदा दुर्घटना भएकाे छ । कमल गाउपालिका ६ स्थित रबि पेट्रोलपम नजिक अाज साझ
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट