नेपाली काङ्ग्रेस दमकले यसरी मनायाे १२ अाै गणतन्त्र दिवस

दमक / नेपाली काङ्ग्रेस दमकले अाज १२ अाैं गणतन्त्र दिवसकाे अवसरमा दमककाे गणतन्त्र चाेकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
नेपाली काङ्ग्रेस महादिवेसन प्रतिनिधि सुरेश सुब्बा, सेर बहादुर भट्टराई , दिल बहादुर बुढाथोकी, क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी,नगर सभापति राेसन बिष्ट, जिल्ला सदस्य रबि न्याैपाने, उमाकान्त अाचार्य, महिला संघ नगर सभापति मन्दरा पाैड्याल, मजदुर संघ प्रदेश नं . १ सहसचिब, गान्धी प्रसाद भण्डारी जिल्ला उपाध्यक्ष बालकृष्ण श्रेष्ठ लगायत दमक हलुका सवारीका प्रतिनिधि हरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा उपस्थिति सम्पुर्णले क्यान्डल बालेर गणतन्त्र दिवस जिन्दावाद सहितकाे नारा लगाउदै गणतन्त्र दिवस मनाएका छन् ।

Facebook Comments Box

                     

अरुपनि