अदालतमा प्रधानमन्त्रीको जवाफ ‘तथ्यहीन आधारमा दायर गरिने मुद्धाले समय खेर जान्छ’

काठमाडौ।    प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यहीन र चर्चामा आउनका लागि दायर गरिने मुद्धामा देशको कार्यकारी प्रमुखको मात्र नभई न्यायलयको समय खेर जाने बताएका छन् ।

आफु विरुद्ध परेको अदालतको अवहेलना मुद्धमा सर्बोच्च अदालतमा लिखिति जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीलेृ रिट निवेदकले हुदै नभएको बिषय र अप्रासंगिक कानुनी व्यावस्था उल्लेख गरी अदालतलाई भ्रमित पार्न खोजेको जवाफमा उल्लेख गर्नुभएको छ।

Facebook Comments Box

                     

अरुपनि