पछिल्लो २४ घण्टामा १ सय ४७ संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार २ सय ४१ पुग्यो

 काठमाडौं, ८ साउन / मुलुकमा थप १ सय ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ४७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ हजार २ सय ४१ पुगेको छ ।

Facebook Comments Box

                     

अरुपनि