प्रहरीले गुन्डा नाइके लामालाई गोलि हानी ढाल्यो
२०७६ श्रावण २४, शुक्रबार १२:५०
काठमाडौं / काठमाडाैंमा प्रहरीले गाेली हानेर एकजनालार्इ पक्राउ गरेकाे छ । काठमाडाैंकाे बिजेश्वरीबाट लोप्चन भन्ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।
अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा लामा भाग्न खोजेकाे र साेही क्रममा पक्राउ गर्न गाेली चलाइएकाे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । मिलन लामाको घुँडामुनि प्रहरीले दुई गोली हानेकाे छ ।
घाइते भएका लामालाई प्रहरीले तत्कालै अस्पताल लगेको छ। उनी काठमाडौंका विभिन्न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी अाउन बाँकी छ ।
Facebook Comments Box
अरुपनि
नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना
दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
ईप्रका उर्लाबारीका प्रमुख पोखरेल प्रवल जनसेवा चतुर्थबाट विभूषित
उत्तम रिजाल, दमक। ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख उप–सचिव श्रवण कुमार पोखरेल विभूषित हुनुभएको छ । सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहकावीच पोखरेललाई प्रवल
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
विश्वकाै प्रदुषित सहरमा काठमाडौं
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक
राप्रपाको क्षेत्रीय अध्यक्षमा भिम पौडेल
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अध्यक्ष भिम पौडेल भएका छन् । अन्तिम समयमा अध्यक्षका अर्का उमेद्धार खेम तिम्सिनाले उमेद्धारी फिर्ता