हराएका १३ बर्षिया बालक सुदिपकाे खाेजिका लागि अाफन्तकाे अाग्रह

दमक / झापाकाे दमकबाट हराएका बालक सुदिप पराजुलीकाे खाेजिकार्यमा सहयाेग गरिदिन उनका अाफन्त प्रज्वल अधिकारीले अनुराेध गरेका छन् ।

सावाकटारे गाउँपालिका ३ खाेटाङ्ग बस्ने ज्ञान प्रसाद पराजुलिका १३ बर्षीया छाेरा बिगत ३ महिना अघिबाट दमक ८ स्थित अाफन्त बिना अधिकारी ( पराजुली ) काे घरमा बस्दै अाएका थिए ।
सुदिप दमक ८ मा रहेकाे सरस्वती मा. बि. मा कक्षा ६ मा पढ्दै अाएकाे र असार ११ गते उनकी अाफन्त फूपू संग बिधालय जाने समयमा खाजा खर्च भन्दै १ सय रुपैया लिएर गएका सुदिप नफर्के पछि उनिहरुले खाेजिकार्य सुरुगरेकाे बताएका छन् ।

उनी घरबाट निस्कदाकाे अवस्था जिन्स काे पाईट धर्के सट लगाएकाे खैराे कपाल भएकाे अाफन्तले जनाएका छन् ।

उनलाई फेलापार्नु हुने महानुभावले
नजिकैको प्रहरी कार्यलय अर्थात
अाफन्तकाे फाेन नम्बर ०२३-५८५४९७ / ९८६२२२२१०९ मा सम्पर्क गरिदिन अनुराेध गरेका छन् ।

Facebook Comments Box

                     

अरुपनि