प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट, कुन क्षेत्रमा कति

झापा / प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले ४२ अर्ब २० करोडको बजेट ल्याउनु भएको छ । आइतबार प्रदेश सभाकाे बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गर्नुभएको हो ।
चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ ।
अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ ।

Facebook Comments Box

                     

अरुपनि