दमक हलुकामा नया कार्यसमिति चयन : अध्यक्षमा दाहाल

दमक / नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक ईकाई समिति दमकले अाज साताै अधिबेशन गरि नया कार्य समिति चयन गरेकाे छ ।

हलुका सवारी चालककाे हक हितकाे सुनिश्चित गर्नका लागि संचालित संघले अाज सर्वसम्मत नया ९ सदस्यकाे कार्यसमिति चयन गरेकाे छ ।

नया समितिमा अध्यक्ष तुलसी प्रसाद दाहाल ( प्रितम ) उपाध्यक्ष खड्ग पाण्डे, सचिव बिष्णु भट्टराई, सहसचिव कमल राई, काेषाध्यक्ष दिनेश भट्टराई, सदस्यहरुमा प्रकाश धिमाल, प्रेम बहादुर थापा, माेहन पाैड्याल, दिवश अधिकारी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सभापति ढुन्डीराज भन्डारी, विशिष्ट अतिथि ट्रेड युनियन काग्रेस प्रदेश नम्बर १का उपाध्यक्ष दिपक प्रधान अतिथिहरुमा नगर सभापति राेशन बिष्ट नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य कमल थापा गाेपाल विस्वास काश्यप प्रदेश उपाध्यक्ष देउमान लिवाङ्ग,सदस्य ड्राविन संगाैला,मजदुर जिल्ला अध्यक्ष गान्धी प्रसाद भन्डारी,उपाध्यक्ष बालकृष्ण श्रेष्ठ सचिव गाैतम कुमार लामा सह सचिव देवनारायण ढुङ्गाना लगायत यातायात मजदुरहरुकाे उपस्थितिमा रहेकाे थियाे ।

Facebook Comments Box

                     

अरुपनि