कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न सुहाउँदैन: कोइराला
२०७७ फाल्गुन १५, शनिबार २१:३१

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन् ।
डा. कोइरालाले नेकपा अझै बिभाजन नभएको अवस्थामा कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए । जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले अहिले कांग्रेसको ध्यान महाधिवेशनमा केन्द्रित हुनुपर्ने उनको भनाई छ ।
नेपाल निजामती कर्मचारी युनियन संघ मोरङ्ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीलाई दुःख नदिन सरकारलाई चेतावनी दिएका छन् ।
Facebook Comments Box
अरुपनि
भाेलीबाट बिधालय बन्द गर्नु पर्ने नत्र लकडाउनकाे घाेषणा गर्ने : डा. जागेश्वर गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका
सकेसम्म लकडाउन नगर्ने पक्षमा सरकार: पर्यटन मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन्। नेपाल पर्वतारोहण
पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई
दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको
कोरोना संक्रमितकाे संख्या एक्कासि यसरी बढ्याे
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६०
धुलिखेल अस्पतालमा काेराेनाका कारण एक पुरुषकाे मृत्यु
काभ्रेपलाञ्चोक / निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा