प्रेस युनियनले अाफ्नाे २८ अाैं स्थापना दिवस वृद्धाश्रममा यसरी मनायाे

दमक /नेपाल प्रेस युनियनकाे २८ अाैं स्थापना दिवसकाे अवसरमा माई पश्चिम क्षेत्रले बृद्धा अाश्रमलाई अार्थिक तथा फलफुल सहयाे गरेकाे छ ।

प्रेस युनियन माई पश्चिम क्षेत्रका अध्यक्ष बिष्णु शुब्बाकाे संयाेजकत्वमा रहेकाे साे कार्यक्रममा दमक ४ चियाबगान उत्तरकाे रत्न जेष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रमा रहेका ८ जना वृद्ध वृद्धाहरुलाई फलफुल जुस दिईएकाे थियाे भने केही रकम सहयाेग भने अाश्रमकी संचालीका अर्जु सुनुवारलाई हस्तान्तरण गरिएकाे थियोे ।

अाश्रम २०७२ सालमा २ वृद्धा सुकमाया तामाङ र देबि बहादुर खत्री बाट सुरुवात गरिएकाे हाल ८ जना बृद्ध बृद्धा बस्ने गरेकाे संचालिका सुनुवारले बताईन ।

यश संस्था संचालनका लागि भने सरकार बाट खासै सहयाेग नभएकाे तर केहि संघ संस्थाहरुबाट अार्थिक सहयाे अउने र यु.के. मा बसाेबास गर्दै अाउनु भएकि यश संस्थाकि फाउन्डर मनमाया सुनुवारले अपुग रकम हरेक महिना पठाई दिने गरेकाे संचालिकाले बताईन ।

Facebook Comments Box

                     

अरुपनि