हलुकाकाे रक्तदान बुधबार हुने, रक्तदान गर्न अनुराेध

दमक / झापाकाे दमकमा रहेकाे नेपाल याताया मजदुर संघ हलुका सवारीले १५ गते रक्तदान कार्यक्रम गर्ने भएकाे छ ।

हलुका सवारी दमकले हरेक समयमा समाजिक क्षेत्रमा विभिन्न काम गर्दै अाएकाे र यस पटक भने गणतन्त्र दिवस को अवसरमा बृहत खुल्ला रक्त दान कार्यक्रम राखेको संथाका सचिव प्रितम दाहालले बताए ।

दाहालले रक्तदान कार्यक्रम दमक चाेककाे ट्याक्सी स्टेनमा १५ गते बुधबार हुने भएकाेले सम्पुर्ण सवारी चालक ,सवारी धनी,रक्त दाता माहानुभाबहरु लाई रक्त दान गरि कार्यक्रम लाई सफल बनाई दिनु हुन अनुरोध समेत गरेका छन् ।

Facebook Comments Box

                     

अरुपनि