दमककाे पुर्व पश्चिम राजमार्गमा बम फेला

दमक /झापाकाे दमकनगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गमा कुकर बम फेला परेकाे छ ।
दमककाे पशुहाट दक्षिण पुर्व पश्चिम राजमार्गकाे बिचभागमा
राताे झाेलाले बेरेर राखिएकाे कुकर बम हुन सक्ने सङ्का गरिएकाे र साे स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ ।

बम कसले राखेको हो भने खुल्न सकेकाे छैन ।
साे बम डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले अाउदै गरेकाे जनाईएकाे छ ।

Facebook Comments Box

                     

अरुपनि