जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु
२०७७ मंसिर ७, आईतवार १३:३५

बिराटनगर /नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।
५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर, क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’
जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले जानकारी दिए ।
Facebook Comments
अरुपनि
तपाईंको अाजकाे दिन, फाल्गुन ०१ गते शनिबार
वि.सं.२०७७ साल फाल्गुन ०१ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर
मंगलबार कुन राशिका लागि फलदायी,माघ २७ गते मंगलबार
विसं. २०७७ साल माघ २७ गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण ।
अाजकाे दिन कुन राशिकाे लागि शुभ, माघ २३ गते शुक्रबार
विसं. २०७७ साल माघ २३ गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण ।
अाजकाे तपाईंको दिन, माघ २० गते मंगलबार
वि.सं.२०७७ साल माघ २० गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर
अाजकाे तपाईंको राशि,माघ १७ गते शनिबार
वि.सं.२०७७ साल माघ १७ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर