झापामा हाल सम्म काेराेना संक्रमित ३ हजार बढी, ९२ जनाकाे मृत्यु

झापा / झापामा २९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले आज साँझ संक्रमितको विवरण सार्वजनिक गरी यो जानकारी दिएको हो ।

संक्रमितमध्ये दुई जनाको मृत्यु भएको कोरोना फोकल पर्सन जीवन चौलागाईले बताए । ज्यान गुमाउनेमा गौरादहका एक जना महिला र पुरुष छन् । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

 

Facebook Comments

                     

अरुपनि