यमपञ्चककाे पहिलाे दिन अाज काग तिहार

हिन्दुहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार प्रारम्भ भएको छ | कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ यमपन्चक पनि भनिन्छ | यमपन्चकमा काग, कुकुर, गाई, गोबर्धन, र भाई पुजा गर्ने प्रचलन छ | नेवार समुदायमा म्ह: पुजा पनि यसै यमपन्चकको चौंथो दिन अर्थात् गोबर्धन पुजाका दिन गरिने चलन छ | तिहारमा विशेष गरि धनधन्यकि देवी लक्ष्मीको पुजा आरधना गर्ने परम्परा रहीआएको छ | त्यसै गरि तिहारको अन्तिम दिन मनाइने भाईटिकाले दाजुभाई र दिदीबहिनी बीचको प्रेमसम्बन्धमा यस पर्वले विशेष महत्व राख्दछ |
आज काग तिहार
तिहारको पहिलो दिन आज काग तिहार । कागको पूजा आजा गरी मनाइदै छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ । शुभ र अशुभ सन्देश पुर्याउने दुतको रुपमा मानिएको कागलाई आज पूजाआजा गरी भात र रोटी दिने चलन छ ।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट