एकै दिन प्रदेश १ का १ सय ६४ जनामा काेराेना पुष्टि

झापा / आज प्रदेश नम्बर १ मा १ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

झापामा २, मोरङमा ५२, सुनसरीमा १०५, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् ।

Facebook Comments Box

                     

अरुपनि