कमल ७ मा अाफ्नै छाेराबाट बन्चराे प्रहार गरि अामाकाे हत्या

दमक / झापाको कमलगाउपालिका ७ स्थित ठूलो बारघरेमा गयराती अाफ्नै छोराले आमामाथी बन्चरो प्रहार गरि हत्या गरेका छ्न । 
 हत्या २० बर्सिय छाेरा दिनेश ऋषिदेवले ४५ बर्षिया आफ्नै आमा रिना ऋषिदेबलाई बन्चराे प्रहार गरि गरेकाे इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घरायसी विवादमा रातकाे ८ बजे सो घट्ना भएको र आमाको हत्या गर्ने  दिनेशलाई ईलाका प्रहरी कार्यलय दमकले नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

Facebook Comments Box

                     

अरुपनि