दमकमा अाज एकै दिन ९ जनामा काेराेना पुष्टि

दमक/ दमकमा आज एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

काेराेना संक्रमण पुष्टि हुनेमा १०६ बर्षका बृद्ध देखि ७ बर्षिया बालक सम्म रहेका छन् ।

संक्रमित दमक वडा नं. २,७ र ९ का ३ पुरुष र ६ महिला छन् । यस संगै दमकमा कोरोना संक्रमितको  संख्या १२९ नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले जानकारी दिए ।

Facebook Comments Box

                     

अरुपनि