दमक बजार अाजबाट बन्द गर्ने उधाेग बाणिज्य संघकाे निर्णय

दमक / दमक उधोग वाणिज्य संघले अाजबाट दमकका ब्यापार ब्यवसाय अनिश्चित कालिन बन्द गर्ने निर्णय गरेको छ ।

उधाेग बाणिज्य संघले आज आकस्मिक बैढक बसी दमकमा समुदाय स्तरमा कोरोनो भाईरस देखिएको हुनाले आफ्नो मातहतका उधमी ब्यावसायी लाई संक्रमण हुन सक्ने सम्भावना लाई मध्यनजर गर्दै दमक उधोग वाणिज्य संघले आफ्ना ब्यापारीहरुलाई अर्को सूचना नभए सम्मका लागि आज ४ बजे बाट पसल बन्द गर्न आवहान गरेको हाे ।

शुक्रवार मात्र दमकमा समुदाय स्तरका बिभिन्न स्थानमा ७ जनामा कोराना संक्रमण देखिए पछी ब्यवसायीको सल्लाह सुझाव लाई ध्यानमा राखेर दमकका सम्पुर्ण ब्यापार ब्यावसाय बन्द गर्ने निर्णय गरीएको दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box

                     

अरुपनि