दमकमा ब्यावसायी द्वारा २ हजार माक्स बितरण

दमक / दमकका युवा ब्यावसायीहरु द्वारा दमककाे सब्जि मण्डि अासपास अाज २ हजार पिस माक्स बितरण गरेकाे छ ।

बजारमा अावतजावत गर्ने सिटि सफारी सवार पैदल यात्रीहरुलाई अाईतबार ज्ञानु काेईराला, डिल्लीराम घिमिरे , कृष्ण शिक्देल , पवन साह, भाेजकुमार उप्रेती, धिरज साप्काेटा, सुमित श्रेष्ठ लगायतकाे लगानीमा २ हजार माक्स बितरण गरीएकाे हाे ।

नेपालमा काेराेना संक्रमितकाे संख्या तिब्ररुपमा बढिरहेकाे अवस्थालाई लक्ष्यित गरि व्यापार ब्यावसायी डिल्लिराम घिमिरेकाे संयाेजकत्वमा बेगर माक्सका यात्रीहरुलाई माक्स बितरण गरिएकाे ब्यावसायी ज्ञानु काेईरालाले बताए ।

Facebook Comments Box

                     

अरुपनि