गाैरीगंज १ मा २१ बर्षिया युवतीले गरिन अत्महत्या

गाैरीगंज /झापाकाे गाैरीगंज गाउँपालिका ४ मा बस्ने २१ बर्षिया १ युवतीले झुन्डिएर अात्महत्या गरकी छिन् ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित बेलडाँगीमा बसाेबस गर्ने भजई हास्दाकी
२१ बर्षिया छाेरी अनिता हास्दा घर नजिक रहेकाे सामुदायिक वनमा रूखमा सलले झुण्डिएर आज दिउसाे १२ बजे अात्महत्या गरेकाे र मृतकलाई पाेस्टमार्टमका लागि दमक अस्पताल लगिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी दिएका छन् ।

Facebook Comments Box

                     

अरुपनि