सिन्धुपाल्चोक केन्द्र बिन्दुि पारि ४.५ रेक्टरकाे परकम्प

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई आज ४.८ रिक्टरको परकम्प गएको छ । साँज ७ बजेर ११ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले यो नयाँ भूकम्प नभई गोरखा भूकम्पको परकम्प भएको बताउनुभयो । काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५३७ परकम्प गएको केन्द्रले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि