चाड पर्वकाे अवसरमा नेपाल टेलिकमका ग्राहकलाई अाकर्षक छुट

काठमाडौं / नेपाल टेलिकमले बडादशैं तथा विजयशमी २०७६ को अवसरमा ग्राहकहरुका लागि  आकर्षक छुटको व्यवस्था गरेको छ ।

टेलिकमले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुटको व्यवस्था गरेको हो ।

कम्पनीले फोरजी एलटीई र अन्य सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको हो । यीमध्ये रिचार्जमा बोनस र बाहेकका अफरहरु आज घटस्थापना अथात असोज १२ गतेदेखिनै लागू भएको कम्पनीले जनाएको छ । 

Facebook Comments Box

                     

अरुपनि