दमकमा सरकारी गाडी लाईनै ह्विल लक

दमक / दमक ट्राफिक प्रहरीले दमककाे जेसिज चाेकमा नाे पार्किङ क्षेत्रमा पार्किङ गरेकाे भन्दै सरकारी गाडिलाईनै ह्विल लक लगाई दिएकाे छ ।

झापाकाे सिवसताक्षी नगरपालिका जग्गा दर्ता समितिकाे कार्यलयकाे सरकारी नम्बर प्लेट बा १ झ ९४४१ नम्बरकाे सवारी अाज दमककाे जेसिज चाेकमा नाे पार्किङ क्षेत्रमा पार्किङ गरेका कारण दमक ट्राफिकले ह्विल लक लगाई दिएकाे र साे सवारी लाई ट्राफिक नियम अनुसार जरिमाना गरि अाईन्दा यस्ताे गल्ती नदाेहाेर्याउन समेत सचेत गरिएकाे दमक ट्राफिक ईन्चार्ज यज्ञराज शर्माले जनाए ।

Facebook Comments Box

                     

अरुपनि