भाेलि दमक नगरपालिकामा सर्वजनिक बिदा

दमक / झापाकाे दमक स्थित दमक नगरपालिकाले भाेलि सर्वजनिक बिधा गर्ने भएकाे छ ।

नेपालीहरुकाे महान पर्वकाे रुपमा मानिने श्रीकृष्ण जन्माअष्टमीकाे अवसरमा दमक नगरपालिकाले शुक्रबार सरकारी तथा गैरसरकारी कार्यलय एवम संघ संस्था, शिक्षा संस्थाहरुलाई बिदा दिईने भएकाे छ ।

साथै शनिवारका दिन श्रीकृष्ण रथ यात्रा कार्यक्रममा कार्यलय संघ संस्था शिक्षा संस्था, उधाेग, ब्यापारी, मजदुर बर्ग तथा समस्त नगरबासीहरुलाई रथ यात्रामा सरिक भई दिनहुन समेत नगरपालिकाकाे अनुराेध छ ।

Facebook Comments Box

                     

अरुपनि